Media Coverage of Rolling Nexus

‘रोलिङ प्लान्स प्रा.लीको ‘रोलिङ नेक्सस डटकम’ संचालनमा

2020-09-22 12:29:12 2690

रोलिङ प्लान्स प्रा.ली’ले आफ्नो १६औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ।

विहीबार भर्चुअल माध्यमबाट कम्पनीले नयाँ उद्देश्य र योजना सहितको डिजिटल प्ल्याटर्फम सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए।

कम्पनीले आफ्नो नयाँ वेबसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’का रुपमा लिएको छ।

उक्त भर्चुअल प्रेस कन्फ्रेन्समार्फत श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, पूर्व श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस सांसद गगन थापा, महानायक राजेश हमाल, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले शुभकामना दिए। Please Click the link https://nepalinews.xyz/%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%bf%e0%a4%99-%e0%a4%aa%e0%a5%8d%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%b8-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%be-%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b-2/ to read the full article.


 

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings