Media Coverage of Rolling Nexus

‘रोलिङ नेक्सस डटकम’ द्वारा सेवा सुरु

2020-09-21 19:08:19 2644

नेपालको पहिलो व्यावसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ ले आफ्नो सेवा औपचारिक रुपमा सुरुवात गरेको छ। 

 ‘रोलिङ नेक्सस डटकम’ लाई रोलिङप्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याइएको हो। अनलाइनमा आधारित व्यवसायिक रुपमा सञ्जाल गरिएकोले ‘नयाँ सम्भावनाहरुको सञ्जाल’ खोजी गरि संचालन गर्न लागिएको छ। Please Click the link https://nagariknews.nagariknetwork.com/economy/331741-1599741999.html  to read the full article.

Source: nagariknews.nagariknetwork.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings