काठमाडौं । मानव स्रोत, साधन व्यवस्थापनमा विगत १६ वर्षदेखि सक्रिय संस्था ‘रोलिङ प्लान्स प्रा.लि’ले आफ्नो १६ औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ । विहीबार भच्र्युअल माध्यमबाट प्रेस कन्फ्रेन्स गर्दै कम्पनीले आफ्नो नयाँ उद्देश्य र योजना सहितको डिजिटल प्ल्याटर्फम ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए । Please Click the link
https://ratopati.com/story/146371/2020/9/10/Roling-nexox to read the full article.
Source: ratopati.com