काठमाडौं– ६ महिना लामो परीक्षण पछि नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ सार्वजनिक गरिएको छ। ‘नयाँ सम्भावनाहरुको सञ्जाल’ मुल नारासहित रोलिङ प्लान्स प्राइभेट लिमिटेडले ‘रोलिङ नेक्सस डटकम’ मंगलबार सार्वजनिक गरेकाे हाे। Click the link
https://nepallive.com/index.php/story/240420 to read the full article.
Source: nepallive.com