Media Coverage of Rolling Nexus

वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दोः राजदूत भारद्धाज

2021-06-20 19:48:54 1791
काठमाडौं । कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दो रहेको बताएका छन् । शुक्रबार रोल्लिङ कर्माशील विदेशद्वारा जुममार्फत आयोजित ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी आप्रवासी व्यवस्थापन’ अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । Click the link https://himaltimes.com/2021/06/18246/ to read the full article.

Source: himaltimes.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings