Media Coverage of Rolling Nexus

रोलिङ्ग नेक्ससद्धारा तीनवटा एप सार्वजनिक

2021-04-01 17:00:44 2323
विराटनगर । रोलिङ्ग नेक्ससले आफ्ना तीनवटा एप्लिकेशन सार्वजनिक गरेको छ । बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले रोलिङ्ग नेक्सस डटकम सहित तीनवटा एप सार्वजनिक गरेका थिए ।
रोलिङ्ग प्लान प्रालिद्धारा सञ्चालित रोलिङ्ग नेक्सस, रोलिङ्ग कर्मशिल स्वदेश र रोलिङ्ग कर्मशिल विदेश एप सार्वजनिक गरिएको थियो । प्रालिले रोलिङ्ग नेक्सस डटकम नेपाल कै पहिलो ब्यवसायिक सामाजिक सञ्जाल दावी गरेको छ । उद्यमशिलता, बजार ब्यवस्थापन लगायत रोजगारी र अवसरको खोजी, टेण्डरको खोजी र ब्यवस्थापन, नेपाली घरेलु उद्यमी प्रर्वद्धन लगायतका बिषयमा सो एप र साइट उपयोगी हुने बिश्वास प्रालिको रहेको छ । Click the link https://www.biratpath.com/details/1481.html to read the full article.

Source: biratpath.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings