Media Coverage of Rolling Nexus

रोलिङ्ग कर्मशिल विदेशले गर्यो ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी आप्रवासी व्यवस्थापन ' सम्बन्धि अन्तरक्रिया

2021-06-21 21:24:45 1621
काठमाडौँ ५ असार । रोलिङ्ग प्लान्सद्वारा संचालित रोलिगं नेक्ससको “रोलिङ्ग कर्मशील विदेश” ले जूम एप्स मार्फत ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी आप्रवासी व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ। शुक्रबार झन्डै २ घण्टा भएको उक्त वेबिनारमा वैदेशिक रोजगारीमा रहेकाहरुको वित्तिय व्यवस्थापन, मानव अधिकार, कामको अधिकार, आप्रवासीको पूर्ण एकीकरण नीति र  सिप मूलक अवसरको पहिचानको विषयमा छलफल भएको छ । Click the link  https://artharojgar.com/article/5751to read the full article.

Source: artharojgar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings