Media Coverage of Rolling Nexus

रोलिङ्ग कर्मशिल विदेशले गर्यो : कोभिड र वैदेशिक रोजगारी चुनौती बिषयक अन्तरक्रिया

2021-05-26 21:14:43 2131
काठमाडौँ - रोलिङ्ग प्लान्सद्वारा संचालित रोलिगं नेक्ससको “रोलिङ्ग कर्मशील विदेश” ले जूम एप्स मार्फत आयोजना गरिएको वेबिनारमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको चुनौती बारे छलफल भएको छ । कर्मशीलको उक्त वेबिनारमा कार्यक्रमको प्रमुख बक्ताहरुमा साउदीअरबका लागि नेपाली महामहिम राजदूत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुत,मलेशियाका लागि नेपाली महामहिम राजदूत उदय राज पाण्डे,बैदेशिक रोजगार बिभागका महानिर्देशक कृष्ण प्रसाद दवाडी,हेल्भिटस नेपालका राष्ट्रिय निर्देशक डा.भरत कुमार पोख्रेल, NAFEAका महासचिब सुजित कुमार श्रेष्ठ र कान्तिपुर राष्ट्रिय दैनिकका होम कार्कीले आफ्ना विचार राख्नु भएको थियो । Click the link https://artharojgar.com/article/4590 to read the full article.

Source: artharojgar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings