Media Coverage of Rolling Nexus

रोलिङ प्लान्सले ल्यायो बहुउद्देश्यीय अनलाइन सेवा

2021-04-01 17:49:24 2334
काठमाडौं : रोलिङ प्लान्स प्राइभेट लिमिटेडले बहुउद्येश्यीय अनलाइन सेवा सुरु गरेको छ । कम्पनीले ईकमर्शसँगै विभिन्न सुविधासहितको व्यवसायिक पोर्टल सार्वजनिक गरेको हो । 


६ महिना लामो सफल परिक्षण पछि रोलिङ नेक्सस डट कमको औपचारिक सुरुवात गरेको हो । ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमको मुल नारा 'नयाँ सम्भावनाहरुको सञ्‍जाल' लिएको छ । यो सञ्जालको अवधारणालाई मुख्यत ४- ई  को सिद्धान्त अनुरुप सञ्चालन गरिएको कम्पनीले जानकारी दिएको छ । Click the link https://ekagaj.com/article/corporate/9467 to read the full article.

Source: ekagaj.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings