Media Coverage of Rolling Nexus

रोलिङ नेक्ससले ल्यायो २५ हजार जित्ने योजना

2021-04-09 21:52:43 2257
२७ चैत ०७७,काठमाडौं । रोलिङ नेक्ससले प्रेडिक्ट एण्ड विन योजना ल्याएको छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चकतालाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
आजदेखि सुरु हुने कम्पनीले ल्याएको यो प्रेडिक्ट एण्ड विन योजनाबाट २५ हजार रुपैंयासम्म जित्न सकिनेछ ।
पुरस्कार जित्नका लागि रोलिङ नेक्सस डटकम लगइन गरेर आफ्नो प्रोफाइल बनाइ प्रेडिक्ट एण्ड विन योजनामा सामेल हुन सकिने कम्पनीले जानकारी दिएको छ । Click the link https://www.lalitpurkhabar.com/2021/04/09/33898 to read the full article.

Source: lalitpurkhabar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings