Media Coverage of Rolling Nexus

रोलिङ नेक्ससले ल्यायो प्रेडिक्ट एण्ड विन योजना

2020-09-29 12:41:08 2705

नेपालकै पहिलो ब्यवसायिक सामाजिक सञ्जाल रोलिगं नेक्सस डट कमले नेपालका खेल प्रेमीलाई लक्षित गर्दै प्रेडिक्ट एण्ड विन योजना ल्याएको छ ।

विश्वभर लोकप्रिय रहेको इंग्लिस प्रिमियर लिग र इण्डियन प्रिमियर लिगका खेल अनुमान गर्ने ब्यक्तिलाई मासिक रुपमा विजेता घोषणा गरिनेछ । सिजनमा सबैभन्दा धेरै अंक प्राप्त गर्नेलाई पनि विषेश पुरस्कार प्रदान गरिने रोलिङ नेक्ससले जनाएको छ ।
Please click the link https://www.neplays.com/2020/09/95759/ to read the full article.

Source: neplays.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings