Media Coverage of Rolling Nexus

रोलिङ नेक्ससमा आईपीएल नतीजा प्रेडिक्ट गर्नुस्, विजेता बन्नुस्

2021-04-09 17:47:47 2204
काठमाडौं । नेपालकै पहिलो व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससले नेपालमा खेलकुद र विशेष गरि क्रिकेटको लोकप्रियतालाई मध्यनजर गर्दै आईपिएलका खेलको प्रेडिक्ट एन्ड विन योजना ल्याएको छ । २५ हजार रुपैयाँसम्म जित्न सकिने प्रेडिक्ट एन्ड विन योजना शुक्रबारबाट भारतमा शुरु हुन लागेको आईपीएल (इन्डियन प्रिमियर लिग) खेलका दौरान लागु हुने रोलिङ नेक्ससले बताएको छ । Click the link https://www.singhadarbar.com/?p=9234 to read the full article.

Source: singhadarbar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings