Media Coverage of Rolling Nexus

रोलिङ नेक्ससद्वारा आफ्नो एप सार्वजनिक

2021-03-15 18:57:25 2331

काठमाडाैं, माघ १८ – नेपालमा उद्यमशिलता र रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालनमा आएको पहिलो ब्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससले आफ्नो एप सार्वजनिक गरेको छ ।

रोलिङ नेक्ससको एप्लिकेसन आइओएस र एन्ड्रोइड दुबै फोनमा उपलब्ध रहको छ । नयाँ सम्भावनाहरुको सञ्जाल भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको रोलिङ नेक्सस डट कमले मुख्यगरि दक्षता अभिवृद्धि र रोजगारी सिर्जना तथा प्रवद्र्धनको अवधारणामा रहेर काम गरिरहेको छ । Click the link https://corporatekhabar.com/2021/01/65632/ to read the full article.

Source: corporatekhabar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings