Media Coverage of Rolling Nexus

रोलिङ नेक्सस : रोजगार सम्बन्धि नयाँ सम्भावनाहरुको सञ्जाल

2020-11-30 12:32:04 2529

मंसिर १४, काठमाडौं- तपाई कुनै जागीरको खोजीमा हुनुहुन्छ ? कसरी खोज्ने के गर्ने भनेर अलमलमा पर्नु भएको छ भने तपाईका लागि रोलिङ नेक्सस डट कम उपयुक्त हुन सक्दछ । यसको माध्यमबाट घरमै बसेर जागिरका लागि आवेदन दिन सकिन्छ । क्षमता सहित अवसरको खोजीमा रहेकाहरुलाइ रोलिङ नेक्सस डट कमले सहयोग गर्न सक्दछ ।

कोरोना महामारी पश्चात विश्व नै भर्चुअल रुपमा चलेको छ । अवसरको खोजीमा रहेकाहरुका लागि यो साइटले भर्चुअल मार्फत रोजगारी प्रदान गरेको छ । ‘रोलिङ प्लान्स’ ले १६ वर्ष पूरा गरेको अवसरमा नयाँ ब्रान्ड ‘नेक्सस रोलिङ डट कम’ संचालनमा ल्याएको हो । ‘नयाँ सम्भावनाहरूको सञ्जाल’ मुख्य नाराका साथ सञ्चालित यो व्यवसायले दक्षता अभिवृद्धि, रोजगारी सिर्जना, अवसर र सम्भावनाको खोजी तथा उद्यमशीलतालाई वृद्धि गर्ने लक्ष्य राखेको छ ।  Please Click the https://www.emailkhabar.com/2020/11/29/78825/link  to read the full article.

Source: emailkhabar.com
 

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings