Media Coverage of Rolling Nexus

रोलिङ नेक्सस डटकमले ल्यायो तीन वटा मोबाइल एप्लिकेसन

2021-03-14 18:35:58 2297

काठमाडौं । रोलिङ नेक्सस डटकमले तीन वटा मोबाइल एप्लिकेसन ल्याएको छ । ६ महिना लामो सफल परिक्षण पछि नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस डटकम’ले मंगलबार तीन वटा मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । 

मंगलबार रोलिङ नेक्ससको मुल एप बाहेक अन्य दुई एप्लिकेसन रोलिङ कर्मशील स्वदेश र रोलिङ कर्मशील विदेश सार्वजनिक गरिएको हो । कर्मशील शब्दले कर्म र श्रममा निर्भर हुने श्रमिकलाई जनाउँदछ र यसलाई प्रयोगकर्ताको प्राथमिकता अनुसार स्वदेश र विदेशमा विभाजित गरिएको छ। रोलिङ कर्मशील स्वदेश एपबाट दक्ष, अदक्ष श्रमिकलाई उपयोगी हुने रोजगारी र अन्य अबसरका जानकारी मोवाइल नोटिफिकेसन मार्फत पाउन सकिनेछ । Click the link https://aarthiknews.com/news/33171to read the full article.

Source: arthiknews.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings