Media Coverage of Rolling Nexus

रोलिङ नेक्सस डट कमको औपचारिक सुभारम्भ

2020-09-22 12:21:14 2699

काठमाडौं । रोलिङ नेक्सस डट कमको औपचारिक शुभारम्भ भएको छ । व्यावसायिक सामाजिक सञ्जाल एकवर्ष अगाडि आजकै दिन स्थापना भएको र आजको दिनदेखि औपचारिक सुरुवात पनि भएको कम्पनीले जनाएको छ ।

रोलिङ नेक्सस डट कमलाई रोलिङ प्लान्स प्राइभेट कम्पनीले आफ्ना ब्रान्डको रुपमा स्थापना गरी बजारमा ल्याएको जनाएको छ । यो एउटा अनलाइनमा आधारित व्यवसायिक सञ्जाल हो । यसको मूख्य सिद्धान्त दक्षता अभिबृद्धि, रोजगारी सिर्जना तथा प्रबद्र्धन, पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणामा रहेर अवसर सम्भावनाहरुको खोजी ४ गीग इकोनोमको अवधारणमा रहेर उद्यमशीलताको प्रबद्र्धन तथा व्यवसायिक बृद्धि गर्नु रहेको कम्पनीले जनाएको छ । Please Click the link https://baahrakhari.com/news-details/284449/2020-09-11 to read the full article.

Source: baahrakhari.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings