Media Coverage of Rolling Nexus

रोलिङ नेक्सस डट कम मोबाइल एप्लिकेसन सार्वजनिक

2021-03-17 19:31:02 2300
नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमले ‘नयाँ सम्भावनाहरुको सञ्जाल’ नारासहित ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सूरक्षा मन्त्री गौरीशंकर चौधरीले एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् । उनले यो काम राज्यले गर्नु पर्ने भए पनि राज्यको काम रोलिङ नेक्ससले गरेकाले यसका लागि राज्यले गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताए । Click the link https://www.facebook.com/760900640664449/posts/3828659387221877/ to read the full article.

Source: facebook.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings