Media Coverage of Rolling Nexus

रोलिङ जबले गर्‍यो अग्रणी 'क' वर्गको वाणिज्य बैंकको लागि नेपालमै पहिलो अडियो भिडियो प्रॉक्टर्ड (AI) अनलाइन लिखित परीक्षा; २०७८ श्रावणमा पाँच 'क' वर्ग वाणिज्य बैंकहरूको लागि परीक्षा सञ्चालन गर्ने तयारी

2021-07-30 11:28:51 1487
काठमाडौँ १३ साउन । रोलिङ जब, नेपालको प्रीमियम जब पोर्टल र रोलिंग नेक्ससको एक अंशले २५ असार २०७८, शुक्रवारका दिन सफलतापूर्वक अडियो भिडियो प्रॉक्टर्ड मास अनलाइन लिखित परीक्षा नेपाल एसबिआई बैंक लिमिटेडको लागि संचालन गरेको छ । अनलाइन परीक्षा जुनियर अफिसर, अफिसर र वरिष्ठ अफिसर तहका उम्मेदवारहरूको रोजगार पदहरूको लागि संचालन गरिएको थियो। त्यस्तै रोलिङ जबले साउन २०७८ मा नेपालका अग्रणी पान्च् (५) 'क' वर्गको वाणिज्य बैंकहरूको लागि अनलाइन लिखित परीक्षा लिने तयारी गरिरहेको रोलिंग जबका भाईस प्रेसिडेन्ट  (Vice President) प्रभाश् राईले जानकारी दिए। Click the link https://artharojgar.com/article/7633 to read the full article.

Source: artharojgar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings