Media Coverage of Rolling Nexus

रोजगारी र उद्यमशिलता प्रवर्द्धन गर्न भन्दै ‘रोलिङ नेक्सस’

2021-03-14 18:46:08 2428

२५ फागुन, काठमाडौं । नेपालमा रोजगारी र उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्धेश्यसहित आजबाट औपचारिक रुपमा ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुआत भएको छ ।

एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले यसको शुभारम्भ गरेका हुन् । नेपालकै पहिलो ब्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस आममानिसको दैनिक जीवनमा उपयोगि बन्ने विश्वास मन्त्री चौधरीले गरे । Click the link https://www.onlinekhabar.com/2021/03/936681 to read the full article.

Source: onlinekhabar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings