Media Coverage of Rolling Nexus

रोजगारी र उद्यमको सीप सिकाउने निःशुल्क कार्यक्रम आयोजना गर्दै रोलिङ जब

2021-05-13 18:04:41 2231

काठमाडौं । रोलिङ जबले निःशुल्क रोजगारी र उद्यमको सीप सिकाउने कार्यक्रम आयोजना गर्ने भएको छ । रोलिङ नेक्सस इम्प्लोइमेन्ट एण्ड आन्ट्रप्रेनरसीप स्कील डेभलपमेन्ट कार्यक्रम मे महिनाभरि चल्नेछ । यो कार्यक्रमले विद्यार्थी, फ्रेसर, रोजगार खोजिरहेको व्यक्ति र क्यारियर खोजी गरिरहेकोलाई सहयोग पुर्‍याउनेछ ।  Click the link https://www.singhadarbar.com/post/11742/ to read the full article.

Source: singhadarbar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings