Media Coverage of Rolling Nexus

रोजगारी र उद्यमीका लागि रोलिङ नेक्सस बहुउपयोगि : मुख्य मन्त्री राई

2021-04-04 16:44:38 2316
विराटनगर । रोलिङ्ग प्लान प्रालिद्वारा संचालित रोलिङ्ग नेक्ससको साखा प्रदेश न. १ को  विराटनगरमा पनि शुरु गरिएको छ ।बुधबार विराटनगरमा एक कार्यक्रमको वीच उक्त साखाको विस्तार गरिएको हो ।उक्त कार्यक्रम प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली लगाएतको उपस्थितिमा सम्पन्न गरिएको थियो । 
​​​​
कार्यक्रममा रोलिङ्ग प्लान प्रालिद्वारा सर्वाजनिक गरिएको रोलिङ्ग नेक्सस, रोलिङ्ग कर्मशिल स्वदेश र रोलिङ्ग कर्मशिल विदेश एपको चर्चा गरिएको थियो । केही दिन अघि मात्र रोलिङ्ग नेक्ससले काठमाण्डौमा समेत सो एपहरु सार्वजनिक गरिएको थियो ।साथै रोलिङ्ग नेक्ससले सातै प्रदेशमा एपहरु सार्वजनिक गर्ने जनाएको छ । एपमा चार ईको अवधारणा अघि सारिएको छ । जस अन्तरगत रोजगारीको सृजना, उद्यमशीलता, शशक्तिकरण र संलग्नता रहेको छ । Click the link https://artharojgar.com/article/2466 to read the full article.

Source: artharojgar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings