Media Coverage of Rolling Nexus

रोजगारी प्रवद्र्धनका लागि ‘रोलिङ नेक्सस’, श्रममन्त्रीले दिए शुभकामना

2020-09-21 15:18:09 2574

२५ भदौ, काठमाडौं । मानव स्रोत, साधन व्यवस्थापनमा विगत १६ वर्षदेखि सक्रिय संस्था ‘रोलिङ प्लान्स प्रा.ली’ले आफ्नो १६औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ । विहीबार भच्युअल माध्यमबाट प्रेस कन्फ्रेन्स गर्दै कम्पनीले आफ्नो नयाँ उद्देश्य र योजना सहितको डिजिटल प्ल्याटर्फम ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए ।

नयाँ तथा पुराना सबै पुस्ताका लागि निकै नै लाभदायी हुने भनिएको यस कम्पनीले थुप्रै बेरोजगार जनशक्तिका लागि अवसरको संभावना खोजी गर्ने उद्देश्य तय गरेको छ । सोहि अनुरुप कम्पनीले आफ्नो नयाँ वेबसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’का रुपमा पनि परिभाषित गरेको छ । Please Click the link  https://www.onlinekhabar.com/2020/09/895430   to read the full article.

Source: onlinekhabar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings