Media Coverage of Rolling Nexus

पहिलो पटक व्यावसायिक सामाजिक सञ्जाल सुरु गर्दै रोलिङ नेक्सस, रोजगारीको लागि पुलको काम गर्ने

2021-04-01 17:43:05 1909

काठमाडौं। रोलिङ नेक्ससले व्यावसायिक सामाजिक सञ्जाल सुरु गरेको छ। १७ वर्षदेखि मानव संसाधनमा काम गर्दै आएको नेक्ससले रोजगारी अभिवृद्धिका लागि काम सुरु गरेक हो। 

नेक्ससले रोजगारी, उद्याशिलता, सशक्तिकरण र संलग्नता शिर्षकमा काम गर्ने गरी अनलाईन व्यवसाय सुरु गरेको हो। कम्पनीले मोबाइल एप निर्माण गरी सार्वजनिक गरेको छ। जसमा रोलिङ जब, टेणडर, फ्रिलान्स, क्याट, इभेन्ट, छलफल र बजार शिर्षक समावेश छन्। Click the linkhttps://bizmandu.com/content/20210322121044.html to read the full article.

Source: bizmandu.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings