Media Coverage of Rolling Nexus

नेपाली व्यवसायिक सामाजिक संजाल ‘रोलिङ नेक्सस’, रोजगारी खोजीदेखि टेण्डर आवेदनसम्म सेवा एउटैमा

2021-03-23 15:41:28 1897
काठमाडौं । रोलिङ प्लान्स कम्पनीले विभिन्न फिचरहरुसहित गत भदौमा रोलिङ नेक्सस नामक वेबसाईट र मोबाईल एप संचालनमा ल्याएको थियो । कम्पनीले एउटै सामाजिक संजालमार्फत रोजगारी खोज्नेदेखि ठुला कम्पनीहरुले टेण्डर आवेदन दिन सकिने सम्मका सेवासहित आफ्नो वेबसाईट र एप लन्च गरेको हो । Click the link https://www.bizkhabar.com/market-news-in-nepal/100370.html to read the full article.

Source: bizkhabar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings