Media Coverage of Rolling Nexus

नेपालको व्यवसायिक सामाजिक सञ्जाल 'रोलिङ नेक्सस'

2021-04-04 17:49:04 2635
काठमाडौं । ६ महिना लामो सफल परिक्षण पछि “नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल” रोलिङ नेक्सस डट कम को औपचारिक शुभारम्भ गरिएको छ । रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले ३ वटा मोबाइल एप्लिकेसन सार्वजनिक गर्न सफल भएको बताएका छन । रोलिङ प्लान्स प्राइभेट लिमिटेडले आफ्नो ब्राण्डको रुपमा स्थापना गरी बजारमा ल्याएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डट कमको मुल नारा “नयाँ सम्भावनाहरुको सञ्जाल” रहेको छ । यस सञ्जालको अवधारणालाई मुख्यत ४–ई को सिद्धान्त अनुरुप संचालन गरिएको छ । Click the link https://aarthiknews.com/news/33369 to read the full article.

Source: aarthiknews.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings