Media Coverage of Rolling Nexus

निषेधाज्ञामा घर घर सामान पुर्याउदै रोलीङ बजार

2021-05-09 20:54:06 2658
काठमाडौँ । निषेधाज्ञा छ । घरबाट निस्कन मिल्दैन । घरायसी सामानको जरुरी प¥यो । के गर्ने होला ?
यस्तो समस्या जो कोहीलाई पर्न सक्छ । यसको समाधान गर्न अनलाईन सपिङ्ग प्लेटफर्म रोलिङ्ग बजार अघि बढेको छ । रोलिङ्ग बजारका भईिस प्रेसिडेन्ट रोजेशमान श्रेष्ठले रोलिङ्ग बजारले स्वस्थको मन्त्रालयको निर्देशन अनुसार सम्पूर्ण स्वस्थको मापदण्ड पुरा गरि घर घर सेवालाई निरन्तरता दिने गरेको बताए ।
विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोनाको दोश्रो लहरको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारद्वारा हाम्रो देशमा पनि अहिले निषेधाज्ञाको घोषणा गरिएको छ । यस कुरालाई मध्यनजर गर्दै नेपाली उत्पादनहरु अनलाईन प्लेटफर्मद्वारा बिक्रीवितरण गर्दै आइरहेको रोलिङ्ग बजारले निषेधाज्ञामाको समयमा पनि निरन्तरता दिदै आएको छ । Click the link https://www.lalitpurkhabar.com/2021/05/03/35555?fbclid=IwAR1Pq1sMuKKyegkDh_ZsDWT71WJYcJYzcNN6Mf7hWMc2iKw35fL9qswn7FA#.YI9Ly4ZOWSA.facebook to read the full article.

Source: lalitpurkhabar.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings