Media Coverage of Rolling Nexus

के हो नेपालको पहिलो व्यवसायिक सामाजिक सञ्जाल 'रोलिङ नेक्सस ' ?

2021-04-08 21:00:12 2638
डिजिटल प्लेटफर्मको माध्यमबाट सबै व्यावसायिक कामलाई सहज बनाउने उद्देश्यले सञ्चालनमा आएको रोलिङ नेक्सस अनलाइनमा आधारित व्यावसायिक सामाजिक सञ्जाल हो, जसको नारा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’ रहेको छ । रोलिङ नेक्सस ले नेपाली नागरिकलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा एउटा पूर्ण व्यावसायिक सामाजिक सञ्जालको प्लेटफर्म कसरी प्रदान गर्छ भन्ने विषयमा रोलिङ नेक्सस का कार्यकारी अध्यक्ष अनुप जंगमसँग गरिएको कुराकानी । Click the link https://www.facebook.com/watch/?v=478700603476666to read the full article.

Source: Koshi Online

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings