Media Coverage of Rolling Nexus

रोलिङ प्लान्सले शुरु गर्यो ‘रोलिङ नेक्सस डटकम’

2020-09-21 19:20:47 2676

काठमाडौं, २६ भदौ । रोलिङ प्लान्स प्रालिले आफ्नो १६औं वार्षिकोत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

बिहीबार भर्चुअल माध्यमबाट कम्पनीले नयाँ उद्देश्य र योजनासहितको डिजिटल प्ल्याटर्फम सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । कम्पनीले आफ्नो नयाँ वेबसाइटलाई एउटा ‘नयाँ सम्भावनाहरूको सञ्जाल’का रुपमा लिएको रोलिङका अध्यक्ष अनुप जंगमले बताए ।

उक्त भर्चुअल प्रेस कन्फ्रेन्समार्फत श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, पूर्व श्रममन्त्री गोकर्ण विष्ट, कांग्रेस सांसद गगन थापा, महानायक राजेश हमाल, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले शुभकामना दिएका थिए । Please Click the link https://www.dainiknepal.com/2020/09/466897.html  to read the full article.

Source: dainiknepal.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings