Media Coverage of Rolling Nexus

'नियमित उडान खोल्यौं नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदेऊ' : राजदुत पाण्डे

2021-05-25 21:57:07 2302
जेठ १०, काठमाडौं । मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले नियमित उडान शुचारु गर्न सरकारलाई आग्रह गरेका छन् । मलेसियामा रहेका नेपालीहरु श्रमिकहरु स्वदेश फर्कन नसक्दा समस्यामा रहेको भन्दै उनले नियमित उडान खोल्न नसके हप्तामा एउटा वाइडवडी मलेसिया पठाईदिन सरकारसंग आग्रह गरेका छन् । Click the link http://sajhasabal.com/employment/77412 to read the full article.

Source: sajhasabal.com

2024 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings