Media Coverage of Rolling Nexus

‘नयाँ सम्भावनाहरूको सञ्जाल’, सुरु भयो ‘रोलिङ नेक्सस डटकम’

2020-09-21 13:41:41 3131

काठमाडौं- मानव स्रोत, साधन व्यवस्थापनमा विगत १६ वर्षदेखि सक्रिय संस्था ‘रोलिङ प्लान्स प्रा.लि’ले आफ्नो १६औं वार्षिक उत्सवका अवसरमा ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको छ।

विहीबार भर्चुअल माध्यमबाट प्रेस कन्फ्रेन्स गर्दै कम्पनीले आफ्नो नयाँ उद्देश्य र योजना सहितको डिजिटल प्ल्याटर्फम ‘रोलिङ नेक्सस डटकम’ सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष अनुप जंगमले बताए। Please Click the link https://deshsanchar.com/2020/09/10/410281/  to read the full article.

Source: deshsanchar.com

2025 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings