Media Coverage of Rolling Nexus

व्यवसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ को औपचारिक शुरुवात

2021-03-14 18:43:16 2754

काठमाडौं– नेपालमा रोजगारी र उद्यमशिलतालाई प्रवद्र्धन गर्ने उद्धेश्यसहित आजदेखि औपचारिक रुपमा व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्ससको शुरुवात गरिएको छ ।

मंगलबार एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले यसको शुभारम्भ गरेका हुन् ।नेपालकै पहिलो व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस आम मानिसको दैनिक जीवनमा उपयोगि बन्ने विश्वास मन्त्री चौधरीले गरे । Click the link  to read https://www.kalakarmi.com/life-style/40878/the full article.

Source: kalakarmi.com

2025 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings