Media Coverage of Rolling Nexus

रोलिङ जबले सुरु गर्यो अडियो भिडियो अनलाइन लिखित परीक्षा दिने प्रणाली

2021-07-30 11:23:01 3121

रोलिङ जबले बैंकहरुको विभिन्न तहको परीक्षाको लागि नेपालमा नै पहिलो पटक  अडियो तथा भिडियोमार्फत अनलाइन लिखित परीक्षा गर्ने सक्ने प्रणाली सुरु गरेको छ।

बुधबारदेखि बैंकहरुको विभिन्न तहको परीक्षा अडियो तथा भिडियोमार्फत अनलाइन लिन सक्ने नयाँ प्रणाली तयारी गरेको हो । नयाँ प्रणाली तयार भएसँगै साउन ५ गतेभित्रै ‘क’ वर्ग वाणिज्य बैंकहरूको लागि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। Click the link https://kendrabindu.com/education/70803-1627477702.html to read the full article.

Source: kendrabindu.com

2025 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings