काठमाडौँ। ६ महिनाको लामो परिक्षण पछि “नेपालकै पहिलो व्यवसायीक सामाजिक संजाल “रोलिङ्ग नेक्सस” को ९ मार्च २०२१ मा औपचारिक रुपमा काठमाडौँको हिमालयन होटेलमा माननीय श्रममन्त्रि गौरीशंकर चौधरीले उदघाटन गर्नुभएको थियो।
यसै क्रममा नेपाल भर साखा विस्तार गर्ने क्रममा ३१ मार्च २०२१ मा प्रदेश १ विराटनगरमा औपचारिक रुपमामा ननीय मुख्यमन्त्रि शेर धन राईले उदघाटन गर्नुभएको थियो। Click the link
https://artharojgar.com/article/3035 to read the full article.
Source: artharojgar.com