Media Coverage of Rolling Nexus

रोजगारी र उद्यमको सीप सिकाउने निःशुल्क कार्यक्रम आयोजना गर्दै रोलिङ जब

2021-05-12 18:52:58 2790

रोलिङ जबले निःशुल्क रोजगारी र उद्यमको सीप सिकाउने कार्यक्रम आयोजना गर्ने भएको छ । रोलिङ नेक्सस इम्प्लोइमेन्ट एण्ड आन्ट्रप्रेनरसीप स्कील डेभलपमेन्ट कार्यक्रम मे महिनाभरि चल्नेछ ।यो कार्यक्रमले विद्यार्थी, फ्रेसर, रोजगार खोजिरहेको व्यक्ति र क्यारियर खोजी गरिरहेकोलाई सहयोग पुर्‍याउनेछ । यो वेबिनारमा निःशुल्क रिजुमे लेख्न, ग्राहक सेवा क्षमता वर्कशप, र डिजिटल मार्केटिंग कार्यशाला सञ्चालन गरिन्छ । Click the link https://ictsamachar.com/news-details/5232/2021-05-12 to read the full article.

Source: ictsamachar.com

2025 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings