Media Coverage of Rolling Nexus

दैनिक जीवनमा उपयोगी बन्दै रोलिङ नेक्सस

2020-10-13 13:05:14 3576

नेपालमा उद्यमशीलतालाई प्रवर्दन गर्ने उद्धेश्यसहित सञ्चालनमा आएको व्यवसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस डटकम आम मानिसको दैनिक जीवनमा उपयोगि बन्दै गइरहेको छ ।

डिजिटल प्लाटफर्मको माध्यमबाट सबै ब्यवसायिक कामलाई सहज बनाउने उद्धेश्यले सञ्चालनमा आएको रोलिङ नेक्सस डटकम नेपालकै पहिलो ब्यवसायिक सामाजिक सञ्जाल हो । अनलाइनमा आधारित यो व्यवसायिक सामाजिक सञ्जालको नारा नै “नयाँ सम्भावनाहरुको सञ्जाल” रहेको छ । Please Click the link  https://kendrabindu.com/post/175593 to read the full article.

Source: kendrabindu.com

2025 All Rights with Rolling Nexus

Accessibility Adjustments
A-
Ao
A+
Monochrome
Invert Colors
Highlight Links
Show Headings