Paribartan Rural Municipality, Putalachaur, Rolpa

परिवर्तन गाउँपालिका नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठीत गाउँपालिका, नगरपालिका, स्वायत्त, संरक्षित वा विशेष क्षेत्रको नाम, संख्या तथा सिमाना निर्धारण आयोगको सिफारिसमा बनेको ७५३ वटा स्थानीय तह मध्येको ५ नं. प्रदेश अन्तर्गतको रोल्पा  जिल्लामा पर्ने एक स्थानीय तह हो ।

2021 All Rights with Rolling Nexus