RT ID : Nfsb-7479-20
Tender Tittle : Notice for sealed bids
Estimated Cost : Rs.
Tender Category : Notice/Announcement 1
Document Available : to
Bid Submission : 2020-09-21 to
2020-10-06
Pre-Bid Meeting : Don't Allow
Location:
Document Fees : Rs
Delivery or Completion Period(In Days) : days
Event for : Sell
Tender Detail:
नेपाल सरकार
गृह मन्त्रालय
प्रहरी प्रधान कार्यालय
कार्य एवं अपराध अनुसन्धान विभाग
सवारी महाशाखा नक्साल
प्रम पटक प्रकाशित मिति २०७७।०६।०४ गते
जेपाल प्रहरीको नाममा रही हाल सरकारी काममा प्रयोग भई रहेका सवारी साधनहरूको आ.व.२०७७/२०७८ सालमा विमा गर्नु पर्ने चालु अवस्थामा रहेका ८९ (उनानब्वे) थान सवारी साधनहररूको १ वर्ष अवधिको तेस्रो पक्ष, चालक, हेल्पर यात्री समेतको विमा गर्नु पर्ने भएकोले ईच्छुक विमा कम्पनीहरूबाट सूचना प्रकाशीत भएको १५ औं दिन भित्र शिलबन्दी चोलपत्र फारम खरिद गरि १६ औं दिनको १२:०० बजे भित्र बोलपत्र फारममा उल्लेखित धरौटी रकम रा.वा.वैक ठमेल स्थित को.ले.नि.का. लैनचौरमा रहेको धरौटी खाता नं. ११००२०३ मा जम्मा गरी सो को सक्कलै भौचर वा बैक जमानतको सक्कल प्रति संलग्न राखी माग भए वमोजिमका सम्पुर्ण कागजातहरू सहित प्र.प्र,का.सवारी महाशाखामा दर्ता गराउनु हुन अनुरोध गरिएको छ। साथै बिस्तृत विवरण बोलपत्र फारममा उल्लेख गरिएको छ।
बोलपत्र फारम प्रति लट रू १०००।-(एक हजार) तिरी खरिद गर्नु पर्ने छ। दर्ता भएका बोलपत्रहरू १६ औँ दिनको १४:०० बजे बोलपत्र मुल्याइन समिती र बोलपत्रदाताहरू वा निजको प्रतिनीधीको उपस्थितिमा यस कार्यालयमा खोलिने छ।