स्थानीय स्वायत्त शासन ऐन, २०५५ काे दफा ८० मा भएकाे व्यवस्था बमाेजिम साविक माकर र पञ्चनगर गा.वि.स. लाई एकिकरण गरि नेपाल सरकारबाट मिति २०७१ साल बैशाख २५ गतेकाे निर्णयबाट यस बर्दघाट नगरपालिकाकाे गठन गरिएकाे थियाे भने राज्यको संघीय पुर्नसंरचना पश्चात छिमेकमा रहेका दाउन्ने देवी र जहदा गा.वि.स. साथै धुरकाेट र जमुनिया गा.वि.स.

2024 All Rights with Rolling Nexus