वि. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घाेषणा भएकाे पोखरा महानगरपालिकाकाे क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसंख्या ४,०२,९९५ छ | महानगरपालिकाको केन्द्र साबिक पोखरा उप-महानगरपालिका कार्यालय नै रहनेछ |
2024 All Rights with Rolling Nexus