अ. हे. व. Temporary 2020-09-23 Newspaper job 438
Job Detail
Category
Healthcare / Pharmaceuticals / Medical
Maximum Age (Fresher)
35 Years
Maximum Age (Experienced)
35 Years
Job Description Require qualification: CMA clear and registered in NMC. ताप्ली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रुपाटार, उदयपुर (प्रथम पटक प्रकाशित मिति २०७७/०६/०७) यस गाउँपालिकाको मिति २०७५/०५/१5 गतेको निर्णयानुसार गाउँ कार्यपालिकाको कार्यालय र अन्तर्गतका स्वास्थ्य सेवा, पशु सेवा र स्वास्थ्य सेवाका रिक्त रहेको पदहरुमा करार सेवामा पद पूर्ति गरिने भएकोले आवश्यक योग्यता पुगेका इच्छक नेपाली नागरिकले यो सूचना प्रकाशन भएको मिति देखि २१औँ दिनको कार्यालय समय भित्र सम्म सम्बन्धित पदको लागि लोक सेवा आयोगद्वारा स्वीकृत ढाँचाको दरखास्त फाराम भरी बुझाउनु हुन सम्वन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । आवश्यक योग्यता : १. हे.अ. पाँचौ तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ३ वर्षे हेल्थ असिस्टेण्ट कोर्ष उत्तिर्ण गरी 1६४८ मा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको हुनु पर्नेछ । २, बिज्ञापन नं २/२०७७/७८ र ३/२०७७/७८ को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट आइ.एस्सी.एजी.वा जे.टि./भेट, कोर्ष उत्तिर्ण गरेको । ३. अहे.व. चौथो तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट १५ महिने सि.एम.ए. कोर्ष उत्तिर्ण गरी 1६40 मा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको हुनु पर्नेछ । ४. अ.न.मी. पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मी. कोर्ष उत्तिर्ण गरी ६१५८ मा दर्ता भएको प्रमाणपत्र प्राप्त गरेको हुनु पर्नेछ । ५. विज्ञापन नं ६/२०७७,७८ र ७/२०७७/७८ को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी उत्तिर्ण गरी कृषि जे.टि.ए./भेट., पशु विज्ञान (पशु पालन, पशु स्वास्थ्य) विषयमा १ वर्षको तालिम प्राप्त गरेको वा कृषि, पशु विज्ञान (पशु पालन, पशु स्वास्थ्य) विषयमा टि.एस.एल.सी उत्तिर्ण गरेको हुनु पर्नेछ । ६.कम्प्युटर अपरेटरको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण भएको ७ दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु : नेपाली नागरिकताको प्रतिलिपि, आवश्यक न्युनतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि । ८. उमेर :१5 वर्ष पुरा भई ३ वर्ष (पुरुषको हकमा) र १८ वर्ष पुरा भई ४० वर्ष (महिलाको हकमा) ननाघेको हुनु पर्नेछ । ९, परीक्षाको किसिम : लिखित तथा अन्तर्वार्ता । १०. परीक्षा दस्तुर : ५औं तहको लागि रु ७००।-, चौथो तहको लागि रु ५००।- ११. तलव स्केल नेपाल सरकारको प्रचलित नियमानुसार । १२. दरखास्त बुझाउने स्थान: ताप्ली गाउँपालिकाको कार्यालय । १३. दरखास्त बुझाउने अन्तिम मिति २०७७/०६/२५ १४, परीक्षा केन्द्र : ताप्ली गाउँपालिकाको कार्यालय । १५ .पाट्यक्रम: लोकसेवा आयोगले सम्बन्धित पदको लागि निर्धारण गरेको बमोजिम हुने । प्रमुख प्रशासकीय अधिकृत × Close