सिभिल इन्जिनियर
Full Time 2021-03-17 Newspaper job 1562
Job Detail
Maximum Age (Fresher)
35 Years
Maximum Age (Experienced)
35 Years
Job Description
सिम्बुवा रेमिट हाइड्राे लिमिटेड
महाराजगंज, काठमाडौं
पढ्पूर्ति सम्बन्धी सूचना
प्रकाशित मिति: २०७७/१२/०४ गते
यस कम्पनीमा रिक्त रहेका देहायका पदहरूमा खुला प्रतियोगिताद्वारा परियोजना करार (कार्य सम्पादनमा आधारित करार) सेवामा पूर्ति गर्नुपर्ने भएकोले तपसिलको योग्यता पुगेका कुनै वातकसुर नलागेका योग्य नेपाली नागरिकले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको कार्यालयमा आइपुग्ने गरी दरखास्त आह्वान गरिएको छ । रित नपुगेको, म्याद नाघी आएको वा दरखास्त साथ अनिवार्य रूपमा संलग्न गर्नुपर्ने कागजात संलग्न नभई पेश हुन आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
पद :- सिभिल इन्जिनियर
तह :- ७
माग संख्या :- १
आवश्यक न्यूनतम योग्यता तथा अनुभत :- सिभिल इन्जिनियरिङ्गमा प्रथम श्रेणीमा स्नातक तह उतिर्ण गरी जलविद्युत/सडक आयोजनामा कम्तिमा २ वर्षको कार्य अनुभव हासिल गरेको ।
दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरू : हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (१ प्रति), व्यक्तिगत विवरण (Curriculum vitae), नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, कार्यानुभव प्रमाणपत्रको प्रतिलिपि, नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि, विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरूले सम्बन्धित निकायबाट आफुले प्राप्त गरेको योग्यताको समकक्षता निर्धारण गराएको प्रमाणपत्रको प्रतिलिपि ।
दरखास्त दिने स्थान र ठेगाना : सिम्बुवा रेमिट हाइड्रो लिमिटेडको कार्यालय, महाराजगंज, काठमाडौँ ।
परिक्षाको क्रिसिम: प्रयोगात्मक परिक्षा र अन्तवार्ता- संक्षिप्त सूचीमा पर्ने उम्मेदवारहरूलाई मात्र सम्पर्क
गरी परिक्षामा सामेल गराइने छ ।
उमेरको हद: २१ बर्ष पूरा भई ३५ बर्ष ननाघेको
दरखास्त बुझाउने अन्तिम मिति :- २०७७/१२/१८ गते सम्म
नोट : कर्मचारीको कार्य विवरण Job Description तथा अन्य आवश्यक सूचनाहरू कम्पनीको बेवसाइट www.srhl.org.np बाट प्राप्त गर्न सकिनेछ ।