कर्मचारी आवश्यकता
(प्रथम पटक प्रकाशित मिति :- २०७७/०६/०२ गते शुन्रवार।
नेपाल राष्ट्र बैंकबाट “घ" वर्गको इजाजतपत्र प्राप्त यस सामुदायिक लघुवित्त बित्तीय सस्था लिमिटेडले पुराना शाखा तथा निकट भविष्यमा
कार्यक्षेत्र बिस्तार गर्ने योजना रहेकोले केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुमा निम्न बमोजिम पदका लागि करार सेवामा
कर्मचारीहरु आवश्यकता भएको हुदाँ आबश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट १५ दिन भित्र दरखास्त पेश गर्नाको
लागि आव्हान गरिन्छ ।
उमेरको हद: विज्ञापन नं. १ देखि ४ सम्मको लागि १5 बर्ष पुरा भई ३५ बर्ष ननाघेको । महिला उम्मेदवारको हकमा ५ बर्ष थप हुनेछ ।
बिशेष ग्रहायताः सामाजिक क्षेत्रमा अनुभव, कम्प्युटर र लेखा सम्बन्धि अनुभव भएका, स्थानीय र पहाडी तथा दुर्गम क्षेत्रमा सेवा गर्न इच्छुक
भएका तथा मोटर साइकल लाइसेन्स भएका उम्मेदवारहरुलाई बिशेष ग्राहयता दिइनेछ । साथै बिज्ञापन नम्बर ३ कौ उप प्रबन्धक सहायक
द्वितीय तह ४ का ३ संख्या मध्ये १ संख्याको हकमा संस्थाको केन्द्रीय कार्यालयको स्चना प्रबिधि सम्बन्धित शैक्षिक उपलव्धि हासिल गरेको
उम्मेदवार समाबेश हुन सक्नेछ ।
सेवा सुबिधाः संस्थाको नियमानुसार हुनेछ ।
आवेदन दिने अन्तिम मितिः सूचना प्रकाशित भएको मितिले १५ दिन वा २०७७ असोज १६ गते शुकवार भित्र केन्द्रीय कायालयमा आईपुग्नु
पर्नेछ ।
छनौट प्रक्रियाः अन्तवार्ता
आवेदन लिने तथा बुझाउने: विज्ञापन नं. ०१ देखि ०४ सम्मको लागि रु. ४००/- यस संस्थाको सेन्चुरी बैक लि., बनेपा काभ्रेपलाञ्चोकको
खाता नं.०७५०००१०३२CA मा रकम दाखिला गरेको भौचर सहित पेश गर्न सकिनेछ । दाखिला गरेको भौचर सहित इच्छुक उम्मेदवारहरुले
आवेदनका साथ पासपार्ट साइजको हालसालै खिचेको फोटो-१, शैक्षिक प्रमाणपत्र, कार्य अनुभव सहितको बायोडाटा, विज्ञापन नं. र आवेदन
दिन चाहेको पद स्पष्ट खुलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस संस्थाको केन्द्रीय कार्यालय वा इ-मेल आइडि
[email protected] मा पठाउनु हुन जानकारी गराइन्छ । रितपूर्वक परेका आवैदकलाई मात्र मिति २०७७०६।१% गते आइतवार
जानकारी गराइन्छ वा अन्तरवार्ताको लागि वेवसाइडमा स्चना प्रकाशित गरिन्छ । आवेदन फाराम http://samudayikbank.com.np/
बाट पनि download गरी लिन सकिनेछ र सक्कल भौचर संलग्न गरि यस संस्थाको केन्द्रीय कायालय, बनेपा-१४ साङ्गा, काभ्रेपलाञ्चोकमा
बुझाउन तथा ईमेल मार्फत पनि पठाउन सक्नेछ । कर्मचारी आवश्यकताको विज्ञापन सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगन तथा रद्द गर्ने
अधिकार यस संस्थामा निहित रहनेछ ।
पदपूर्ति समिति
सामुदायिक लघुवित्त वित्तिय संस्था ल्ग्रिमिटेड
केन्द्रीय कायालय, बनेपा-१8 साङमा, काम्रेपलाञ्चोक फोन : 0११-६६२२४१/६६०४३४२