व्यवस्थापक
Full Time 2021-02-26 Newspaper job 1353
Job Detail
Category
Accounting / Audit
Job Description
अावश्यकता
(प्रकाशित मिति २०७७/११/१४)
यस संस्थामा रिक्त रहेको व्यवस्थापक पद ९ औं तह १(एक) पूर्ति गर्नुपर्ने भएकोले कुनै वात कसुर नलागेको योग्य इच्छुक नेपाली नागरिकले आफनो नागरिकता र शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपी र हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो सहित रीतपूर्वक दरखास्त फारम भरी यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थामा बुझाउन यो सूचना प्रकाशित गरिएको छ। दरखास्त फारम रु.१००।- तिरी यस संस्थाबाट उपलब्ध हुनेछ ।
आवश्यक शैक्षिक योग्यता, शर्तहरु र अन्य विवरण दरखास्त फारममा उल्लेख भए बमोजिम हुनेछ ।
पदपूर्ति उप-समिति
साबल सहकारी संस्था लिमिटेड
धुम्बाराहीचोक, चक्रपथ, काठमाडौं-४, फोन नं. ४३७६६९५, ४३७०७२५