कार्यालय सहयोगी
Full Time 2020-11-08 Newspaper job 818
Job Detail
Job Description
शीक्षिक योग्यता: साधारण लेखपढ
नोट:
१. अनुभवी तथा मोटरसाइकल चालक अनुमती पत्र भएकोलाइ बिशेष प्राथमिकता दिइने छ।
२. प्रारम्भिक छनोटमा परेकालाई मात्र अन्तवार्तामा बोलाइने छ।
३. नतिजा संस्थाको सुचना पाटीमा र फोन सम्पर्क गरी जानकारी गराइने छ ।
४. आबेदन इमेल बाट पनी दिन सकिने छ । तलव सुबिधा आपसी समझदारीमा हुनेछ ।