गाउ प्रहरी जवान
Temporary 2021-10-25 Newspaper job 392
Job Detail
Maximum Age (Fresher)
40 Years
Maximum Age (Experienced)
40 Years
Job Description
पञ्चकन्या गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
लाकुरी भञ्ज्याङ, नुवाकोट
बागमती प्रदेश, नेपाल
प्रवम पटक प्रकाशित मिति २०७५/०७/०८ गते
यस कार्यालयको लागि तपशिल बमोजिमका गाउँ प्रहरी कर्मचारीहरु करार सेवामा लिनुपर्ने भएकोले १८
वर्ष पूराभई ४० वर्ष उमेर नाघेका तपशिल बमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यो
सूचना प्रकाशित भएको मितिले १५ ।पन्ध) दिन भित्र पञ्चकन्या गाउँपालिकाको नेपाल वैंक लिमिटेड
त्रिशुली शाखा, नुवाकोटमा रहेको खाता नं. ०२६०३०००००१००१०००००१ मा दरखास्त दस्तुर रु.
५००।- बुझाई सक्कलै भौचर सहित यस कार्यालयमा स्वयम उपस्थित भई आवेदन दिनुहुन सम्वन्धित
सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
न्युनतम योग्यता
१८ वर्ष पूरा भई वर्ष ४० ननाघेको नेपाली नागरिक ।
२) कम्तीमा « कक्षा आधारभूत तह उतिर्ण भएको ।
३) पुरुषको हकमा शरीरको उचाई घटीमा ५ फिट २ ईन्च र वजन घटीमा ५० के.जी. हुनुपर्ने छ।
महिलाको हकमा शरीरको उंचाई घटीमा ५ फिट र वजन घटीमा ४५ के. जी. हुनुपर्ने)
४) कुनै प्रकारको गैर कानुनी कार्यमा संलग्नता नरहेको जानकारी लिखित दिनुपर्ने ।
५) शारीरिक रुपमा स्वस्थ्य रहेको /काम गर्न सक्ने प्रमाणित भएको ।
६) परिक्षाको किसिम : प्रयोगात्मक र लिखित तथा अन्तरबाता ।
दरखास्त फाराम साथ संलग्न गर्नुपर्ने कागजातहरू
नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
अनुभव सम्वन्धी कागजातरुको प्रमाणित प्रतिलिपि ।
स्वीकृत चिकित्सकबाट प्रमाणित निरोगिताको प्रमाण पत्र ।
५. हालसालै खिचेको २ प्रति पासपोर्ट साइजको फोटो ।
द्रस्टब््य : परिक्षा मिति पछि निर्धारण गरिनेछ ।
विस्तृत जानकारीका लागि गाउँपालिकाको वेभसाइट https://www.panchakanyamun.gov.np/ मा
प्रकाशित सुचना हेर्नुहोला ।
प्रमुख प्रशासकिय अघिकृत