डिन
Full Time 2021-01-25 Newspaper job 647
Job Detail
Education
Masters
in Humanities
Maximum Age (Fresher)
60 Years
Maximum Age (Experienced)
60 Years
Job Description
नेपाली सैनिक प्रतिष्ठान,
खरिषाटी भक्तएर
प्रकाशत मति : २०७७१०१२ गते ।
१. यसरी नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी, भक्तपुर शैक्षिक अध्यापन महाशाखाको मार्नवकी तथा समाजशास्त्र संकायका लाग डित पदको पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता भएका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस सैनिक प्रतिष्ठानको कार्यालयमा प्राप्त हने गरी दरखास्त (आशय पत्र) आव्हान गरिएको छ।
दरखास्त (आशय पत्र) बुझाउने स्थान: श्री नेपाली सैनिक '
दरखास्त (आशय पत्र) बुझाउने अन्तिम मितिः२०७७/ १०/२६ गतेको १५०० बजे।
दरखास्त (आशय पत्र) साथ पेश गर्नु पर्ने कागजातहरु
।क) व्यक्तिगत विवरण (curriculum vitae)
[ख) लिखित निवेदन
(ग) नागरिकताको प्रतिलिपी
।घ) शैक्षिक प्रमाणपत्रहरु एस.एल.सी. देखि माथि हरेक तहको लब्याइ "ट्रान्यकिष्ट, प्रोभिजनल / ओरिजिनल सा्टिफिके पत्र migration certificate, equivalent certificate नागरिकता (विदेशबाट अध्ययन गरेको भएमा, ।
(ड। दरखास्त (आशव पत्र) पेश गर्नकी लागि विभागिय स्वीकात लिएको पत्।
(च। अनुभव, तालिम तथा प्राप्त अन्य प्रमाण पत्रहरुका प्रमाणत प्रतिलिपीहरु
(छ) हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो।
सम्पर्क मिति र समय: २०७७.१०/ २६ गतैको १५०० बजे ।
सम्पर्क राख्ने स्थान: थरी नेपाली सैनिक प्रात्ठान, खारिपाटी भक्तपुर ।
निक प्रतिष्ठान, खरिपाटी भक्तपुर
उम्मेदवाहरु फौजदारी / अदालती /कानूनी रुपमा दोषी नभएको हन्:
छनौटको लागि |सफारिस सांमतिले अन्तरवार्ता लिनै छ. र अन्तरवार्तामा सहभागी हुन आउनै उम्मेदवारले नागरिकता, सम्पूर्ण तहका शैक्षिकप्रमाण पत्रहरु बाज्छनीय योग्यताको सकल प्रति साथमा लिई आउनु प्नेछ।
तोकिएको स्थान, मिति र समयमा उपस्थित नहुने उम्मैदबारहरुलाई पूनः परीकको व्यवस्था गरिने छैन।
छनौट प्रकया र सेवा तथा सर्त सम्बन्धि थप जानकारीको लागि थरी नेपाली सैनिक प्रतिष्ठानको वेभ साईट
०१-६६१०२८८_मा सम्पर्क राख्न सकिने छ।