यस नरैनापुर गाउँपालिका भेरी अञ्चल अन्तर्गत बाँके जिल्लामा अवस्थित छ । कुल १७२.३४ कि.मी  क्षेत्रफलमा फैलिएको यस नरैनापुर गाउँपालिका उत्तर तर्फ बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका,

दक्षिण तर्फ भारतको सिमाना, पश्चिम तर्फ बाँके जिल्लाको डुडुवा गाउँपालिका र पूर्व तर्फ पनि भारतको सिमाना जोड्ने गरेको छ । 

यस गाउँपालिकामा  ६ वटा गा.वि.स; कटकुइया, लक्ष्मणपुर, कालाफाँटा, नरैनापुर, मटेहिया तथा गंगापुर रहेको छ । 

2024 All Rights reserved with Rolling Nexus