उप-प्रदेश प्रमुख(अधिकृत/वरिष्ठ अधिकृत)
Full Time 2021-04-07 Newspaper job 1017
Job Detail
Maximum Age (Fresher)
21 Years
Maximum Age (Experienced)
40 Years
Job Description
NIC ASIA Laghubitta Bittiya Sanatha Ltd.
एन आई सी एशिया लघुवित्त वित्तीय संस्थालि
कर्मचारी अावश्यकता
नेपाल राष्ट्र बैंकबाठ "घ" बर्जको इजाजत प्राप्त राष्ट्रियस्तरको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिभिठेडको लाजी देहाय बमोजिमका पदहरुमा कर्मचारी पदपुर्ती गर्नुपर्ने भएकोले योज्यता पुजेका ईच्छुक नेपाली नाजरिकहरुबाट सूचना प्रकाशित भएको मितिले १४ दिन भित्रमा वित्तीय संस्थाको कपेरिठ वा ईमेल ठेगाना http://nicasialaghubitta.com/careers मार्फत कार्यालय समयमा आईपुणने जरी दरखास्त आव्हान गारिन्छ।
उप-प्रदेश प्रमुख - (अघिकृत/वरिष्ठ अधिक्पूत) (संख्या केही )
स्थान: देशभरमा तोकिएको उप-प्रदेश प्रमुख कार्यालयहरु ।
याेग्यता: मान्यता प्राप्त संस्थाबाट स्नातक तह उत्तीर्ण भएको हुनु पर्ने
अनुभव: लघुवित्त ता सम्बन्धित क्षेत्रमा कक्तिमा ४ वर्षको अनुभव भएको, तथा अधिकृत तहमा १ वर्षको र क्षेत्रिय प्रबन्धकको (Area Manager) रुपमा कम्तिमा १ वर्षको कार्य अनुभव भएकाे
उमेर: आवेदन दिने मिति सम्म २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको ।
नोटः रितपुर्वक प्राप्त दरखास्तहरु मध्येबाट छोटो शूचीला (Short-list) परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियाको लाजी सम्पर्क जरिनेछ । शाखा भएका
स्थानहरुमा ए्रथमिकताको आधारका घर पायक पर्ने गरी Placement गरिने छ । कर्मचारी छनौट सम्बन्धी अन्तिम निर्णय वित्तीय संस्थाको हुनेछ ।
निवेदन पठाउदा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लाजि तोकिएको शैक्षिक योण्यता, आफुलाई राम्रो सँग चिन्ने कुनै दुइ जना
व्यक्तिको नाम/सम्पर्क नम्बर लजायतका विवरणहरु उल्लेख जरिएको Bio Data संलग्न जर्नु पर्ने
आवेदन अग्तिम मिति: २१ अप्रिल २०२१ (८ वैशाख २०७८)
आवेदन दिनका लागि: http://nicasialaghubitta.com/careers