बुक चेकर
Full Time 2021-08-24 Newspaper job 1675
Job Detail
Job Description
त्रिभुवन विश्वविद्यालय
महेन्द्ररत्न क्याम्पस, ताहाचल
प्रकाशित मिति २०७८।०५।०८
त्रिवि. महेन्द्ररत्न क्याम्पस, ताहाचलको निम्न लिखत प्रशार्सानक पदमा पदपूर्ति गर्न आवश्यक भएकोले नेपाली नागरिकले यो सूचना प्रकाशित भएको र्मातले १५ (पन्ध) दिन भित्र (सार्वजानिक विदा परेमा सो को भोलपल्ट
यस क्याम्पसको ने. वै. लि. कालिमाटी स्थित चल्ती खाता नं ०४२००१०००८७१९००००००१ मा नियमानुसार लाग्ने दस्तुर जम्मा गरी सौको सक्कलै भौचर सांहत यस क्याम्पस प्रशासनमा आवैदन पेश गर्न यो सूचना प्रकाशित गरिएको छ। यस सम्बन्धी बिस्तृत जानकारीका लाग यस क्याम्पसको सूचनापाटीमा हेर्नहुन अनुरोध छ ।
तपशिल
संख्या : १ (एक)
पद : बुक चेकर
सेवाको प्रकार : करार
पदपूर्ति समिति