लक्ष्मी लघुवित्त वितीय संस्था नेपाल राष्ट वैकबाट “घ" वर्गको वितीय कारोबार गर्न इजाजतपत्र राष्ट्रिय स्तरको बितिय संस्था हो । लक्मी बैकको सहायक कम्पनीको रुपमा प्रबदिद्द यस संस्थाको हाल ७ वटै प्रदेशमा ७२ वटा शाखा कार्यालयहरुबाट करिब नब्ये हजार ग्राहक सदस्यहरुलाई वितीय सेवा उपलब्ध गराउदै आएको छ । यस संस्थाले वितीय सेवा नपुगेका क्षेत्र/ वर्गमा लघुवित्तका सम्पूर्ण सेवा सुविधाहरु (लघु कर्जा, लघु बचत, लघु वीमा, विप्रेषण, ट्याबलेट बैंकिङ) प्रदान गरी सो क्षेत्र / वर्गको आर्थिक तथा सामाजिक विकासमा योगदान पुयाउने मुख्य लक्ष्य लिएको छ । सो उद्देश्य पुरा गर्न संस्थालाई तपशिल अनुसारका कर्मचारीहरुको आवश्यकता परेकोले योग्यता पुगेका ईच्छुक, उत्साहि, परिणाममुखी नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ ।
पद कनिष्ठ सहायक संख्या: केही
प्रविणता प्रमाणपत्र तह /१०+२ पास गरेको
अन्य आवश्यक जानकारी
उमेर : दुबै पदको लागि १८ बर्ष पुरा भई ३० बर्ष ननाघेको (माहिला उम्मेदवारको हकमा ५ बर्ष थप हुनेछ |)
परीक्षाको किसिम, मिति तथा स्थान : संस्थाको आवश्यकता अनुसार (प्रदेश अनुसार छनौट गरिने भएको हुदा पछि जानकारी गराईनेछ )
काम गर्नु पर्ने स्थान: विज्ञापन नं १ ले केन्द्रीय कायालयमा र बिज्ञापन नं २ ले हाल संचालित तथा भबिष्यमा नयाँ शाखा कार्यालयहरुमा ।
पदको प्रकृति : ६ महिनाको संतोषजनक तालिम पश्चात पदस्थापन गरिने, तालिम अवधिभर तालिम भत्ता बाहेक अन्य सुबिधा उपलब्ध नहुने ।
तलब, भत्ता तथा अन्य सेवा सुविधाहरु : संस्थाको नियम अनुसार,
दरखास्त फारम पाउने स्थान : दरखास्त फारम संस्थाको वेबसाईट www.llbs.com.np बाट online भर्नु पर्नेछ। On line भर्न सम्भव नभएका उम्मेदवारहरुले संस्थाको वेबसाईटबाट फाराम डाउनलोड गरी निवेदन फारम, नागरिकता, शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट सहित [email protected] मा ईमेल मार्फत पठाउन सक्नेछन,वा संस्थाको शाखा कार्यालयहरमा तोकिएको मिती भित्र बुझाउन सक्नेछन ।
दरखास्त फारम बुझाउनै अन्तिम मिति : २०७७/१०/१५ गते कार्यलय समय भित्र |